9844698505
Follow Us On :

धोकेबाज महिला

महिला र पुरुषबीचको सम्बन्धमा पूर्णविराम लागेको, ब्रेकअप भएको अथवा डिभोर्स भएको अवस्थामा प्रायः पुरुषलाई नै दोष लगाइन्छ र महिलालाई निर्दोष सावित गरिन्छ। भनाइको तात्पर्य, पुरुषलाई धोकेबाज र महिलालाई वफादारको रुपमा चित्रण गरिन्छ। सन् २०११ मा ‘आर्काइभ अफ सेक्सुअल बिहेभियर’ जर्नलमा छापिएको अध्ययनअनुसार २३ प्रतिशत पुरुषले प्रेमिका अथवा जीवनसाथीलाई धोका दिएको पाइयो। त्यसैगरी १९ प्रतिशत महिलाले प्रेमी अथवा जीवनसाथीलाई धोका दिएको पाइयो। यस तथ्याङ्कअनुसार सम्बन्धमा महिला पनि उत्तिकै धोकेबाज हुन सक्ने पुष्टि हुन्छ। आखिर महिला किन धोकेबाज हुन्छन् त ?

 

अनी तपाईंको बिचार र चै के छ नि ?